Hello all, my friend shared me this, if its right place to post or not!
My friend told me that he did the same thing to another rental company a year ago. Please be careful of this guy. He used to live in Nayabazar, Kathmandu. I hope nobody else has to face the same problem.
काभ्रेपलाञ्चोक जिल्ला, श्यामपाटी सिमलचौर वडा नं. ५ निवासी कसान तामाङ, बुबा हिरा बहादुर तामाङ र आमा ज्ञानी तामाङका छोरा कसान तामाङले हाम्रो निम्न उल्लेखित स्कुटर दुई महिनाका लागि भाडामा लैजानुभएको थियो।
**स्कुटरको विवरण:**
- स्कुटर: Honda Dio
- रङ: सुन्तला (Orange)
- नम्बर: बा.प्र.०२-०३३-०७६४
भाडामा लगेको अवधि सकिएपछि स्कुटर फिर्ता गर्ने समयमा पटक–पटक सम्पर्क गर्दा विभिन्न बहाना बनाउँदै हाल सम्पर्कविहीन हुनुभएको छ। यदि कसैले उक्त स्कुटर आफ्नो घर, पसल वा अन्य कुनै स्थानमा राख्नुभएको छ, खरिद गर्नुभएको छ वा कतै देख्नुभएको छ भने कृपया तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। तपाईंले दिनुभएको सानो जानकारीले पनि हाम्रो स्कुटर फेला पार्न ठूलो सहयोग पुग्न सक्छ।
सूचना दिने व्यक्तिको नाम पूर्ण रूपमा गोप्य राखिनेछ।
सही सूचना उपलब्ध गराउने व्यक्तिलाई 10 हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ।
तपाईंको एउटा सानो सहयोगले हाम्रो बाइक फेला पार्न ठूलो मद्दत पुग्न सक्छ।
कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। 🙏
**सम्पर्क नम्बर: 9841205828, 9843360610, 9841157651
यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ।
धन्यवाद।